१५ साउन, काठमाण्डौ । बलिउडका किंग, सुपरस्टार शाहरुख खानको आँखामा समस्या भएको खबर बाहिरिएको छ । उनको आँखामा मोतियाविन्दु भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्। उनले मुम्बईको एक अस्पतालमा आँखाको उपचार गराएको खबर बाहिरिएको छ । भारतीय मिडियाका अनुसार, शाहरुखको दुवै आँखामा मोतियाबिन्दु छ । जुलाई १२ मा अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाह अघि अभिनेताले… Continue reading शाहरुखको आँखामा मोतियाबिन्दु, भारतको उपचारमा अविश्वास