१ वैशाख, एजेन्सी । भारतीय फिल्म अभिनेता शाहरुख खान र फिल्म निर्देशक एसएस राजामौली टाइम म्यागजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश भएका छन्। सूचीमा अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायतका राजा चार्ल्स र गायिका बियोन्से समेत समावेश छन्। टाइम पत्रिकाले बिहीबार सार्वजनिक गरेको यस सूचीमा सिरियामा जन्मेका पौडीबाज र कार्यकर्ता सारा मार्डिनी र युसरा मार्डिनी, मोडेल… Continue reading Time को विश्वका १०० प्रभावशाली ब्यक्तिमा को–को परे ?