सोर्स लगाउन गए सुमनाले ठाउँको ठाउँ कारबाही गर्ने

४ चैत, काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले सोर्सफोर्स लगाएर अनुचित नियुक्ति वा अनावश्यक सरुवा बढुवा खोज्नेलाई कारबाही गरिने बताएकी छिन् । पहिलो पटक सरकारमा सहभागि हुँदै शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेकी मन्त्री श्रेष्ठले सोर्सफोर्स लगाउनेको मूल्याङ्कनमा ०.५ नम्बर घटाउने चेतावनी दिएकी छन् । आफ्नो नाम लिएर वा पार्टीको मार्फत, कर्मचारीको मार्फत वा कुनै… Continue reading सोर्स लगाउन गए सुमनाले ठाउँको ठाउँ कारबाही गर्ने