२४ असार,एजेन्सी । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनमा भारतले राष्ट्रिय शोक मनाउने भएको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शिन्जो आबेप्रति निकै सम्मान रहेको बताउँदै भोलि शनिवार देशमा राष्ट्रिय शोक मनाउने सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिए। उनले ट्विटरमा लेखेका छन , ‘म आफ्नो सबैभन्दा प्यारा साथीमध्ये एक शिन्जो आबेको निधनमा स्तब्ध र दुःखी छु । उनी एक… Continue reading जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनमा भारतले भोली राष्ट्रिय शोक मनाउने