२५ फागुन, काठमाण्डौ । चीनको तिब्बतमा रहेको हिन्दु धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल कैलाश मानसरोवरको दर्शन नेपालको आकाशबाटै गराइएको छ। शिवरात्रिमा पथिल होलिडेज र ’ट्रीप टू टेम्पल्स’द्वारा १५० भारतीयलाई कैलाश–मानसरोवर दर्शन गराएको हो । ट्राभल कम्पनीद्वारा श्री एअरलाइन्सको जहाज चार्टर्ड गरि माउन्टेन फ्लाइटबाट कैलाश पर्वत र मानसरोवरको दर्शनसँगै रावणले तपस्या गरेको राक्षस ताल, अपि र सैपाल हिमाल… Continue reading कैलाशको दर्शन पाउना साथ प्लेनभित्रै भावविह्वल