१८ पुष ,काठमाण्डौ। शेरा दरबार जग्गा प्रकरणका कारण पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हैरान बनेका छन । उनले हरेक जसो सार्वजनिक कार्यक्रममा यस बारे प्रष्टिकरण दिँदै हिड्नु परेको छ । उनको सचिवालय र स्वयम आफूले समेत झापाको कार्यक्रममा आफ्नो संम्लग्नताबारे आएका खबरहरुप्रति आपत्ति जनाएका प्रचण्डले आज संसदीय समितिको बैठकमा समेत… Continue reading शेराले प्रचण्ड हैरान, भने सहयोग गर्न तयार छु, गगन फाइल खोल्ने