८ पुष,विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले कोशी प्रदेशसहित देशभर एकैसाथ शैक्षिक सर्वेक्षण सुरु गरेको छ । देशका ७७ वटै जिल्लामा आफ्नो सङ्गठनिक कार्य अगाडि बढाउदै आएको परिषद्ले आइतबार कोशी प्रदेशको राजधानी विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस र पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका विद्यार्थी तथा प्राध्यापकलाई सर्वेक्षण फारम भराएको छ । शिक्षा क्षेत्रको समग्र… Continue reading प्राज्ञिक विद्यार्थी परिषद्को शैक्षिक सर्वेक्षण विराटनगरबाट सुरु