श्रमिक पठाउन नसक्ने म्यानपावर किन बचाउँदैछ सरकार ?

२ जेठ , एजेन्सी । सरकारले खारेजीको मुखमा पुगेका करिब डेढ सय मेनपावर कम्पनीलाई जोगाउन कानुन नै संशोधन गर्ने भएको छ । तोकिएको संख्यामा श्रमिक पठाउन नसक्ने मेनपावर कम्पनीको अनुमतिपत्र खारेज हुने व्यवस्था उल्ट्याउने गरी कानुन संशोधन हुने भएको हो । सरकारले वैदेशिक रोजगारीमा जान चाहनेहरु नठगिउन भन्नका लागि म्यानपावर कम्पनीहरुले प्रकाशित गर्ने कामदार मागको… Continue reading श्रमिक पठाउन नसक्ने म्यानपावर किन बचाउँदैछ सरकार ?