गोटाबाया राजापाक्षे बुद्धको शरण पर्न लुम्बिनी आए

७ असोज, काठमाण्डौ । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे काठमाडौं ओर्लिएका छन् । उनी निजी भ्रमणको रुपमा लुम्बिनी घुम्न आएको बताइएको छ । उनी भुटानबाट ड्रुक एयरको जहाज मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको काठमाडौंस्थित श्रीलकंन दूतावास स्रोतले पुष्टि गरेको छ । भुटान भ्रमण सकेर राजापाक्षे नेपाल आएका हुन् । श्रीलंकाका नयाँ राष्ट्रपति अनुरा दिसानायकेले शपथ… Continue reading गोटाबाया राजापाक्षे बुद्धको शरण पर्न लुम्बिनी आए