श्रीलंकामा रेसिङ कारका कारण ७ जना ठहरै, सेना मुछियो

१० वैशाख,एजेन्सी । श्रीलंकामा आइतबार रेसिङ प्रतियोगितामा कार अनियन्त्रित भई दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। दुर्घटनामा १८ जना घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार यो दुर्घटना श्रीलंकाको सेन्ट्रल हिल्स क्षेत्रमा भएको हो। मृत्यु हुनेमा कार कुदाउने प्रतियोगिता आयोजना गर्ने अधिकारी, दर्शक र ८ वर्षीया बालिका रहेको सेनाले जनाएको छ। प्रहरीबाट प्राप्त जानकारीका अनुसार… Continue reading श्रीलंकामा रेसिङ कारका कारण ७ जना ठहरै, सेना मुछियो