२८ माघ, एजेन्सी । रामायणकालमा लंकादहन गरेका पवनपुत्र हनुमानका सन्तानले फेरि श्रीलंकालाई अन्धकारमा डुबाइदिएका छन् । आइतबार बिहान ११ बजेदेखि देशभर बिजुली आपूर्ति ठप्प भएको छ र यसको कारण अरू कोही नभई बाँदरहरू नै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। कोलम्बोस्थित एक प्रमुख ऊर्जा केन्द्रमा एउटा बाँदर पसेर मुख्य ग्रिड ट्रान्सफर्मरमा अव्यवस्था सिर्जना गरेपछि देशभर… Continue reading श्रीलंकामा बाँदरको चटक, देशभर बिजुली काटियो