२८ माघ,काठमाण्डौ । गणतन्त्र स्थापना भएको १६ वर्ष तथा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ८ वर्ष बितिसक्दा पनि नेपालका सरकारी कागजातहरूमा अझै राजतन्त्रकालीन शैली दोहोरिने गरेको छ। ताजा उदाहरणका रूपमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले हस्ताक्षर गरेको एक दस्तावेजमा ‘श्री ५ को सरकार’ उल्लेख भएको खुलेको छ। नेपाल स्काउट कर्मचारी नियमावली संशोधनका क्रममा… Continue reading गणतन्त्र नेपालमा राजावादी मन्त्री, अझै छ ‘श्री ५ को सरकार’ ?