वीर अस्पतालका २१ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण, संक्रमणदर १० प्रतिशतभन्दा बढी

६ साउन , काठमाण्डौ । वीर अस्पतालका २१ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल वीर अस्पतालका २१ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ ।एक साताको अवधिमा चिकित्सक, नर्स र कर्मचारी गरी २१ जनालाई कोरोना संक्रमण भएको अस्पतालका उपनिर्देशक एवं छाति रोग विशेषज्ञ डा। प्रज्ज्वल श्रेष्ठले बताए ।पछिल्लो समय संक्रमण बढेसँगै चिकित्सकहरू पनि संक्रमित… Continue reading वीर अस्पतालका २१ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण, संक्रमणदर १० प्रतिशतभन्दा बढी