२७ साउन , काठमाण्डौ । संघीयताको मर्म जनताको घरदैलोमा अधिकार र विकास पु¥याउनु थियो । तर नेपालका प्रदेश सभाहरू यतिबेला मुख्यमन्त्री र मन्त्री उत्पादन गर्ने कारखानामा परिणत भएका छन्। यहाँ जनसेवाको नारा केवल सत्ताको भ¥याङ बन्न पुगेको छ भने त्याग र समर्पणका आदर्शहरू पद र शक्तिको भोकसामु निरीह बनेका छन्। यसको सबैभन्दा ज्वलन्त र लज्जाजनक… Continue reading ३३ जना बनिसके मुख्यमन्त्री, अब त अत्ति भो प्रत्यक्ष निर्वाचित गरौं