संसद सचिवालयका महासचिव र सचिवहरूलाई पेन्सन दिन प्रस्ताव

Nepal national currency

२२ चैत ,काठमाण्डौ। संघीय संसद सचिवालयका महासचिव र सचिवहरूलाई पेन्सन दिन प्रस्ताव गरिएको छ । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा संघीय संसद सचिवालयसम्बन्धी ऐन, २०६४ मा पनि संशोधन हालिएको छ । कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा सो संशोधन उपर छलफलका क्रममा बोल्दै संघीय संसद सचिवालयका सचिवालय सचिव रोजनाथ पाण्डेले यस्तो प्रस्ताव गरेका… Continue reading संसद सचिवालयका महासचिव र सचिवहरूलाई पेन्सन दिन प्रस्ताव