५ असोज ,काठमाण्डौ। संयुक्त राष्ट्र सङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली स्थानीय समयअनुसार शुक्रबार राति न्यूयोर्क आइपुगेका छन् । न्युर्योक पुगेका प्रधानमन्त्री ओलीलाई जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्र सङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, अमेरिकाका लागि कार्यवाहक राजदूत कुमार खरेल तथा स्थायी नियोगका अधिकारीहरुले स्वागत गरेका छन् ।… Continue reading प्रधानमन्त्री ओली न्युर्योकमा, कसले गर्यो स्वागत ?
Tag: #संयुक्त राष्ट्र सङ्घ
सोमालियामा भोकमरीले १० लाख मानिस विस्थापित
२७ साउन, एजेन्सी । सोमालियामा खडेरीका कारण १० लाख मानिस विस्थापित भएका संयुक्त राष्ट्र सङ्घले जनाएको छ । संयुक्त राष्ट्र सङ्घीय शरणार्थी निकाय यूएनएचसीआर र नर्वेजियाली शरणार्थी परिषद् (एनआरसी) का अनुसार ७ लाख ५५ हजारभन्दा बढी मानिस आफ्नो घरबाट विस्थापित बनेका छन् । उनीहरू देशको सीमाभित्र रहेका छन् । सोमालियामा एनआरसीका कन्ट्री डाइरेक्टर मोहम्मद अब्दीले… Continue reading सोमालियामा भोकमरीले १० लाख मानिस विस्थापित