२५ माघ , काठमाण्डौ । सत्ता खुस्केपछि मधेस सम्झिने उपेन्द्र संविधान जलाउने उपेन्द्र! अध्यादेशसँग सत्ता साट्दै मधेस आन्दोलनबाट उदाएका उपेन्द्र यादव फेरि सत्तामा फर्कन लागि परेका छन्। २०६३ सालमा मधेसको ‘मसिहा’ बनेर आएका यादवको नेतृत्वमा मधेसी जनअधिकार फोरम २०६४ को संविधानसभा चुनावमा ५२ सिट जित्दै चौथो ठूलो पार्टी बनेको थियो। तर, २०६५ सालमा सत्ता यात्रा… Continue reading सत्ता खुस्केपछि मधेस सम्झिने उपेन्द्र