१० माघ,काठमाण्डौ । संघीय संसद भवन नयाँबानेश्वर अगाडि मंगलबार दिउँसो एक व्यक्तिले आफैंलाई आगो लगाएर आत्महत्याको प्रयास गरेका छन् । बानेश्वरबाट तीनकुने मार्गमा मुख्य सडककै बीचमा इलाम पञ्चकन्या ६ का प्रेमप्रसाद आचार्यले पेट्रोल खन्याएर आफैंलाई आगो लगाएका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद भवनबाट बाहिर निस्के लगत्तै आत्मदाह गरेका हुन् । शरीरमा ज्वलनशील… Continue reading प्रचण्ड निस्किना साथ इलामका युवाले संसदअघि शरीरमा पेट्रोल खन्याए