संसदमा ओलीको गीत सरकार ढल्यो, ढल्यो, ढल्यो‘ !

१८ माघ ,काठमाण्डौ। संसदको हिउँदे अधिवेशन आजदेखि सुरु भएको छ । रास्वपाको अवरोधका बीच सुरु भएको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि अध्यादेशसहित उठेका विभिन्न प्रश्नहरुको जवाफ दिने प्रयास गरे । उनले स्वयम उनीमाथि नै उठ्ने गरेका गम्भिर प्रश्नहरुको पनि जवाफ दिएका छन् । झण्डै एक घण्टा संसदमा सम्बोधन गरेका प्रधानमन्त्रीले यस अवधिमा… Continue reading संसदमा ओलीको गीत सरकार ढल्यो, ढल्यो, ढल्यो‘ !