संसद् भवन तत्काल खाली गर्न माग

१३ मंसिर,काठमाण्डौ । मंसिर ४ मा भएको निर्वाचनको मतगणना नसकिदै संसद भवन खाली गर्न माग गरिएको छ । नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले वीरेन्द्र अन्तर्राष्ट्रिय कन्भेन्सिङ सेन्टर (बीआईसीसी) अर्थात् संसद् भवन तत्काल खाली गर्न सरकारसँग माग गरेका छन् । सोमबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो माग… Continue reading संसद् भवन तत्काल खाली गर्न माग