२२ साउन, काठमाण्डौ । संघीय संसदका संयुक्त र विषयगत समितिको भागबण्डा मिलेको छ । नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र जनमतले समितिको सभापति पाउने गरी भागबण्डा मिलेको हो । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार कांग्रेसलाई ४, एमालेलाई ३, माओवादी केन्द्रलाई २, जसपा, एकीकृत समाजवादी र जनमत एक–एक समितिको सभापति… Continue reading प्रचण्डले संसदीय समितिको नेतृत्वमा रास्वपा र राप्रपालाई भागै दिएनन्