चुनाव सकिएको ६ महिनापछि ‘मिनी संसद’को बैठक

२ जेठ, काठमाण्डौ । आम निर्वाचन भएको ६ महिनापछि संसदीय समितिहरु सक्रिय भएका छन्। प्रतिनिधि सभाको पहिलो बैठक बसेको समेत ६ महिना पुग्न लाग्दा ‘मिनी संसद्’ मानिने संसदीय समितिहरुको बैठक आज बसेको छ। प्रतिनिधि सभाको चुनाव गएको मंसिर ४ गते भएको थियो। यस्तै, प्रतिनिधि सभाको पहिलो बैठक पुस २५ गते बसेको थियो। तर संसदीय समितिहरु… Continue reading चुनाव सकिएको ६ महिनापछि ‘मिनी संसद’को बैठक