संस्कृतिविद् सत्यमोहन जोशीका १०३ वर्षमा निधन

३० असोज, काठमाण्डौ । शताब्दी पुरुष, संस्कृतिविद् सत्यमोहन जोशीको निधन भएको छ । १०३ वर्षीय जोशीको उपचारको क्रममा निधन भएको हो । ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको अस्पतालका निर्देशक सुरज बज्राचार्यले जनाएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनको असोज ७ गतेदेखि भर्ना भएर… Continue reading संस्कृतिविद् सत्यमोहन जोशीका १०३ वर्षमा निधन