मौसमी फ्लुबाट कसरी बच्ने ? यस्ता छन् उपाय ?

Portrait an unknown male doctor holding a stethoscope behind

२१ फागुन , काठमाण्डौ । जाडो मौसम सकिएर गर्मी सुरु भएसँगै मौसम परिवर्तनजन्य रोगको सङ्क्रमण बढेको छ । यति बेला रुघाखोकी, ज्वरो, घाँटी दुख्ने तथा एलर्जी जस्ता समस्याले धेरैलाई सताइरहेको छ। चिकित्सकहरूका अनुसार, मौसम परिवर्तनको समयमा शरीरले नयाँ तापक्रमसँग अनुकूल हुन समय लिने भएकाले रोग प्रतिरोधात्मक क्षमतामा कमी आउँछ, जसका कारण सङ्क्रमणको जोखिम बढ्छ। विशेष… Continue reading मौसमी फ्लुबाट कसरी बच्ने ? यस्ता छन् उपाय ?