२६ फागुन , काठमाण्डौ । सामाजिक सञ्जालमा र हिजो काठमाण्डौंका सडकमा भनिए झैँ आजको भोलि नेपालमा राजतन्त्र फर्कन सम्भव छैन् । कुनै पनि आन्दोलनले सफलता पाउनका लागि धेरै चरण पार गर्नु पर्छ । हामीलाई थाहा छ । १० वर्ष सम्म माओवादीले चलाएका शसस्त्र संघर्षमा १७ हजार नेपालीको ज्यान गयो तर आन्दोलन पूर्ण रूपमा सफल नभई… Continue reading गणतन्त्रमा किन बज्यो असन्तुष्टिको घण्टी ?