सडकमा भ्वाङ परेपछि बालेन तातिएः खोलामा पुल बन्छ, घर होइन

२५ साउन , काठमाण्डौ  । काठमाडौँ महानगरपालिकाको कार्यालयको प्रवेशद्वार नजिकै सडक भासिएपछि सवारी आवागमन प्रभावित भएको छ। बिहीबार राति सो सडकखण्डको सडक भासिएपछि अहिले अवातजावत बन्द गरिएको हो। दरबारमार्गस्थित महेन्द्र सालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने सडकखण्डमा ठूलो भ्वाङ परेको छ। स्थानीयका अनुसार, भ्वाङ परेको सडक टुकुचा छोपेर बनाइएको सडक हो। उक्त सडक भासिएपछि मार्किङ… Continue reading सडकमा भ्वाङ परेपछि बालेन तातिएः खोलामा पुल बन्छ, घर होइन