सर्रेको सानदार जितमा सन्दीपको उत्कृष्ट बलिङ/तीनै खेलमा अवार्ड

१३ साउन, एजेन्सी । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेपछि सर्रे जागुअर्सले ग्लोबल टि२० क्यानडामा मिसिसौगा प्यान्थर्समाथि ५५ रनको सानदार जित हात पारेको छ । दोस्रो जितका साथ सर्रे ५ अंक बनाउँदै तेस्रो स्थानमा उक्लिएको छ । जितको लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको प्यान्थर्स १७ ओभरमा मात्रै १ सय… Continue reading सर्रेको सानदार जितमा सन्दीपको उत्कृष्ट बलिङ/तीनै खेलमा अवार्ड