१४ वैशाख, काठमाण्डौ । एसीसी प्रिमियर कप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले कतारसँग खेलिरहेको छ । कीर्तिपुर मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै लज्जास्पद प्रदर्शन गरेको छ । नेपालले ४०.३ ओभरमा सबै विकेट गुमाएर १५७ रनमात्र बनाउन सक्यो । १११ रन जोड्दा ९ विकेट गुमाइसकेको नेपालका लागि स्पिन बलर सन्दीप लामिछानेले सर्वाधिक ४२… Continue reading कतारविरुद्ध नेपालको लज्जास्पद ब्याटिङ,सन्दीप भरमा नेपाल