१८ भदौ , एजेन्सी। उरुग्वेका फरवार्ड लुइस स्वारेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । स्वारेजले सोमबार राति भावुक हुँदै अन्तर्राष्ट्रिय करियर अन्त्य गर्ने निर्णय गरेका हुन् । ३७ वर्षीय स्वारेजले १७ वर्षसम्म उरुग्वेको प्रतिनिधित्व गरे । लुइ आलबेर्तो स्वारेज दियासको जन्म २४ जनवरी १९८७मा भएको थियो । उरुग्वेली फुटबल खेलाडी स्वारेज मेजर लिग सकरको… Continue reading लुइस स्वारेजले ३७ वर्षमा किन लिए सन्न्यास?