चीनका लागि ओलीले अमेरिकासँग निहुँ खोजे, सबै भ्रष्टचारमा प्रचण्ड!

२१ पुष , काठमाण्डौ । प्रमुख सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन्। जहाँ उनले कांग्रेससँगको गठबन्धनको औचित्य पुष्टि गर्दै प्रतिपक्ष दल रास्वपाका सभापति रवि लामिछाने, माओवादी अध्यक्ष प्रचण्डदेखि अमेरिकासम्मलाई प्रश्न उठाएका छन् । प्रचण्डले आफू… Continue reading चीनका लागि ओलीले अमेरिकासँग निहुँ खोजे, सबै भ्रष्टचारमा प्रचण्ड!