सभामुखको अधिकार कटौती गर्न किन पछि हट्यो सत्तापक्ष ?

१९ चैत, काठमाण्डौ । प्रतिनिधि सभामा सभामुखको अधिकार कटौती गर्ने प्रस्तावबाट सत्तापक्ष पछि हटेको छ । संसदको काम कारबाहीको विषयमा सभामुखमा रहँदै आएको अधिकार कटौती गरेर कार्यव्यवस्था परामर्श समितिको निर्णयका आधारमा हुनुपर्ने प्रस्तावबाट सत्तापक्ष पछि हटेको हो । लगातारको छलफलपछि शनिबार सभामुख देवराज घिमिरेले आह्वान गरेको बैठकमा मुख्य दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी… Continue reading सभामुखको अधिकार कटौती गर्न किन पछि हट्यो सत्तापक्ष ?