एसपीपी बारे सदनलाई जानकारी गराउन सभामुखले गरे रुलिङ

Speaker of the House of Representatives Agni Prasad Sapkota beginning the House of Representatives meeting in Kathmandu, Nepal on Saturday, February 15, 2020. (Photo by Narayan Maharjan/NurPhoto via Getty Images)

५ साउन, काठमाण्डौ । सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी बारे सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् ।एसपीपीबारे सरकारको निर्णय, त्यसको कार्यान्वयनको अवस्थाका सम्बन्धमा जानकारी गराउन सभामुखले बिहीबार सरकारलाई निर्देशन दिएका हुन् ।सत्तापक्षकै सांसद झलनाथ खनाल, देव गुरुङलगायतले यो विषय उठाएका थिए । त्यसपछि सभामुखले सरकारलाई रुलिङ गरेका हुन् ।यसअघि मन्त्रिपरिषद्ले एसपीपीमा… Continue reading एसपीपी बारे सदनलाई जानकारी गराउन सभामुखले गरे रुलिङ

चुनावमा पैसाको खोलो बग्ने गरेकाले, इमान्दारलाइ लड्न गाह्रो रहेको सभामुख अग्निप्रसाद सापकोटाको भनाई

२५ असार, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनमा हुने सबै खालका विकृति र विसंगतिको अन्त्यका युवाहरुले अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।हालै सम्पन्न स्थानीय तह निर्वाचनमा पैसाको खोलो बगाउने जस्तो डरलाग्दो अवस्था आएको भन्दै उनले त्यस्ता विकृति र विसंगतिको अन्त्य हुनेगरी अभियान सञ्चालन गर्नुपर्ने धारणा राखेका हुन् ।शनिबार भक्तपुरको सानोठिमीमा आयोजित ‘संघीय नमूना युवा संसद… Continue reading चुनावमा पैसाको खोलो बग्ने गरेकाले, इमान्दारलाइ लड्न गाह्रो रहेको सभामुख अग्निप्रसाद सापकोटाको भनाई