माधव नेपालले घुर्काएरै पाए मुख्यमन्त्री

१९ चैत ,काठमाण्डौ। गठबन्धन फेरिएपनि लामो समयदेखि प्रदेश सरकारका विषयमा भागबन्डा नमिलेको सत्ता गठबन्धनमा नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको नेतृत्व पाउने सहमति भएको छ । बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा एसका अध्यक्ष माधव नेपालबीच भएको छलफलमा सहमति जुटेको हो । नेकपा एसले एक प्रदेशको नेतृत्व, अन्य प्रदेशमा सहमतिअनुसार आलोपालोसहित सबै… Continue reading माधव नेपालले घुर्काएरै पाए मुख्यमन्त्री