तत्काल समाजवादी केन्द्र नबन्ने प्रचण्डले गरे दाबी

१३ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल समाजवादी केन्द्र नबन्ने बताएका छन् । पाँचदलीय गठबन्धनमा रहेका विचार मिल्ने दलहरुबीच चुनावी मोर्चा बनाउन भने आफूहरु सम्वादमा रहेको उनले बताए ।पार्टीसम्वद्ध पत्रकारहरुको संस्था नेपाल प्रेस सेन्टरको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘तत्काल समाजवादी केन्द्र बन्नेवाला छैन । त्यसरी छलफल भएको होइन, छैन… Continue reading तत्काल समाजवादी केन्द्र नबन्ने प्रचण्डले गरे दाबी