१ असार, एजेन्सी । चक्रवात विपरजोय आँधीले भारतको गुजरातस्थित जाखौको तटीय क्षेत्रमा ठक्कर दिएपछि गुजरातमा ठूलो क्षति भएको छ । यसको प्रभाव कच्छ–सौराष्ट्र सहित ८ जिल्लामा रहेको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । यसले ठूलो विनाश छोडेको छ। धेरै ठाउँमा रुख र पोल ढलेका छन् । हावाहुरीका कारण भावनगरमा दुई जनाको मृत्यु भएको तथा २२… Continue reading गुजरातमा वितण्डा मच्चाएको आँधी राजस्थान पुग्यो, हजारौं विस्थापित