सरकारको घेराबन्दीमा बालेन, प्रतिवेदन होइन राय पठाए

२१ फागुन ,काठमाण्डौ । प्रमुख प्रशासकीय अधिकृतको नियुक्ति र हटाइएको विषयलाई लिएर संघीय सरकार र काठमाडौं महानगरपालिकाका मेयरबीच शक्ति संघर्ष जारी छ । सरकारले काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ हटाउन नमिल्ने जवाफ दिएको छ। साथै हाल बिदामा बसिरहेका गुरागाईँलाई कारबाही गर्ने अधिकारसमेत महानगरपालिकासँग नभएको जिकिर गर्दै अब उनलाई नै महानगरमा यथावत रहने संकेत… Continue reading सरकारको घेराबन्दीमा बालेन, प्रतिवेदन होइन राय पठाए