सरकारद्वारा पदम लिम्बूलाई सहिद घोषणा

२४ चैत, काठमाण्डौ । प्रदेशको नाम कोशी राखिएको विरोधस्वरुप भएको आन्दोलनका क्रममा मृत्यु भएका पदमबहादुर लिम्बूलाई संघिय सरकारले सहिद घोषणा गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले लिम्बूलाई सहिद घोषणा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । साथै मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि… Continue reading सरकारद्वारा पदम लिम्बूलाई सहिद घोषणा