२१ भदौ, विराटनगर । सरकारले विपन्न विद्यार्थीलाई छात्रवृत्तिका लागि स्थानीय तहमार्फत् अनुदान रकम पठाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सामाजिक सञ्जालमार्फत् लेख्दै स्थानीय तहमा पठायो छात्रवृत्ति रकम जानकारी दिएका हुन् । सबै स्थानीय तहमा विद्यार्थीहरूले छात्रवृत्ति पाए/नपाएको सरकारले अनुगमन गर्नेसमेत ओलीले जानकारी दिए । ‘सामुदायिक विद्यालयमा कक्षा ६–१० का विपन्न विद्यार्थीहरूको लागि वार्षिक… Continue reading सरकारले स्थानीय तहमा पठायो छात्रवृत्ति रकम, कुन विद्यार्थीले कति पाउने ?
Tag: #सरकार
सरकारः विदाका दिन ओपीडी खोल्नु, चिकित्सकः ‘सकिदैन’
१८ भदौ , काठमाण्डौ। सरकारले सार्वजनिक बिदाको दिनमा पनि ओपिडी सेवा संचालन गर्न अस्पताल तथा स्वास्थ संस्थाहरुलाई निर्देशन दिएपछि चिकित्सकहरुले ब्यापक असन्तुष्टि ब्यक्त गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ३४ अस्पताल र स्वास्थ्य संस्थालाई सार्वजनिक बिदाको दिनमा पनि बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशनसहित परिपत्र गरेपछि चिकित्सक संघले तत्काल निर्णय फिर्ता लिन गरेको छ। मन्त्रालयका… Continue reading सरकारः विदाका दिन ओपीडी खोल्नु, चिकित्सकः ‘सकिदैन’
सुमना श्रेष्ठको आरोप : रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सरकारले भजन मण्डली बनायो
१ भदौ, विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले सञ्चार तथा सूचना प्रविधि मन्त्रीले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सरकारको भजन मण्डली बनाउन उद्दत भएको आरोप लगाएकी छन् । शनिबार सामाजिक सञ्जाल एक्समा ट्विट गर्दै पूर्व शिक्षामन्त्रीसमेत रहेकी श्रेष्ठले सरकारी सञ्चारमाध्यमलाई भजन मण्डली बनाएमा लोकतन्त्रको एउटा खम्बा कमजोर हुने पनि धारणा राखेकी छन्… Continue reading सुमना श्रेष्ठको आरोप : रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सरकारले भजन मण्डली बनायो