विद्यार्थीको मुटु छुने ‘बसाइँ’ उपन्यास,सर्जक लीलबहादुरको निधन

१ चैत्र ,काठमाण्डौ। साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको गए राति गुवाहाटीमा निधन भएको हो। क्षेत्री नेपाली भाषी साहित्यकार भएता पनि उनी भारतीय नागरिक हुन् । उनी भारतको आसाम राज्य अन्तरगत गुवाहटीमा जन्मेका र त्यहीँ रहेर नेपाली साहित्यको साधनामा लागेका सर्जक हुन् । क्षेत्रीलाई वर्ष २०७८… Continue reading विद्यार्थीको मुटु छुने ‘बसाइँ’ उपन्यास,सर्जक लीलबहादुरको निधन