३ असोज , काठमाण्डौ। काठमाडौंको सुन्धारास्थित धरहरा आजदेखि सर्वसाधारणका लागि खुला भएको छ । उद्घाटन भएको ३ वर्ष तथा भूकम्प गएको नौ वर्षपछि सर्वसाधारणका लागि खुला भएको छ। नौ वर्षपछि सर्वसाधारणका लागि धरहरा खुलेको छ । २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा ढलेको भीमसेन स्तम्भको छेउमै धरहरा बनेसँगै संविधान दिवसको दिन बिहीबार सर्वसाधारणका लागि… Continue reading भूकम्प गएको ९ वर्षपछि धरहरा खुला, चढ्न पैसा नलाग्ने