१५ असार, एजेन्सी । अमेरिकाको सर्वोच्च अदालतले विश्वविद्यालयहरूले विद्यार्थी भर्ना गर्दा वर्णका आधारमा गर्ने सकारात्मक विभेद गैरकानुनी भएको फैसला गरेको छ। द न्युयोर्क टाइम्सका अनुसार हार्वर्ड युनिभर्सिटी र युनिभर्सिटी अफ नर्थ क्यारोलाइनाको भर्ना प्रक्रियाबारे परेका दुइटा मुद्दामा फैसला गर्दै सर्वोच्चले भर्ना प्रक्रियामा कुनै निवेदकको वर्णलाई आधार मान्नु समानताको हकविरूद्ध भएको बताएको हो। पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका… Continue reading अमेरिकी विश्वविद्यालय भर्नामा विभेद अन्त्य
Tag: #सर्वाेच्चको फैसला
रवि गृहमन्त्री बन्न सर्वाेच्चको फैसला आउनु पर्ने , अब के हुन्छ ?
१७ माघ,काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृह मन्त्रालयको जिम्मा नदिने अन्तिम निर्णयमा नेकपा माओवादी केन्द्र र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुगेका छन्। सर्वोच्च अदालतबाट लामिछानेको नागरिकतासम्बन्धी मुद्दा फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्व आफैंसँग राख्ने निर्णयमा प्रधानमन्त्री प्रचण्ड पुगेका हुन्। मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेकोे स्थायी कमिटी बैठकमा पदाधिकारीले गृह मन्त्रालय… Continue reading रवि गृहमन्त्री बन्न सर्वाेच्चको फैसला आउनु पर्ने , अब के हुन्छ ?