सलमानलाई ‘वाइ प्लस’ सुरक्षा, बुलेटप्रुफ गाडी/मुम्बई प्रहरी हैरान

१६ चैत, एजेन्सी । बलिउडका ‘भाइजान’ सलमान खानलाई ज्यान मार्ने धम्की प्राप्त भएपछि उनको सुरक्षा व्यवस्थालाई चुस्त बनाइएको छ। मुम्बई प्रहरीले सलमानको मुद्धाको छानबिन गर्ने क्रममा गोल्डी बराड नाम गरेका एक अपराधीले धम्की दिएको खुलासा गरेको छ। मुम्बई प्रहरीले इन्टरपोलको सहयोगले यो जानकारी हात पारेको हो। बलिउडका सुपरस्टार सलमान खानलाई धम्की दिने गोल्डी बराड यतिबेला… Continue reading सलमानलाई ‘वाइ प्लस’ सुरक्षा, बुलेटप्रुफ गाडी/मुम्बई प्रहरी हैरान