२ वैशाख , एजेन्सी । बलिउड स्टार दबङ खानका रुपमा चर्चित सलमान खानको निवास नजिक गोली चलेको छ। मुम्बई बान्द्रास्थित खानको घरमा आइतबार बिहान ५ बजे गोली चलेको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । बिहान मोटरसाइकलमा आएका दुई जनाले सडकबाटै सलमान खान बस्ने घरमा गोली चलाएका थिए। त्यहाँ उनीहरूले पाँच राउन्ड गोली चलाएर फरार भएका… Continue reading सलमान खानको घर नै असुरक्षित , कसले हान्यो गोली ?