सशस्त्र प्रहरी बलको फेसबुक पेज ह्याक/ भियतनामीको स्टाटस

२८ चैत ,काठमाण्डौ । सशस्त्र प्रहरी बलको आधिकारिक फेसबुक पेज ह्याक भएको छ । मंगलबार बिहान आर्म्ड पोलिस फोर्स, नेपाल पेजबाट अनधिकृत स्टाटस पोस्ट भएको छ । मंगलबार बिहानदेखि पेजमा समस्या आइरहेको सशस्त्र प्रहरी बलका प्रवक्ता एसपी राजेन्द्र खड्काले बताएका छन् । भियतनामी भाषामा रहेको स्टाटसमा ’जो गत शरदमा फर्किए’ लेखिएको छ । खड्काले भने,… Continue reading सशस्त्र प्रहरी बलको फेसबुक पेज ह्याक/ भियतनामीको स्टाटस