प्रतितोला ९ सयले सस्तियो सुन ,कतिमा हुँदैछ कारोबार ?

१२ साउन ,काठमाडौं । साताको अन्तिम दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला आठ सय रुपैयाँ बढेर रेकर्ड नजिक पुगेको सुनको मूल्य यस दिन प्रतितोला नौ सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार छ सय रुपैयाँ र तेजाबी सुन… Continue reading प्रतितोला ९ सयले सस्तियो सुन ,कतिमा हुँदैछ कारोबार ?