१५ साउन, काठमाण्डौ । पूर्वउपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदीय समितिमा गएर बयान दिनुपर्ने भएको छ । उनलाई सहकारीको बचत अपचलन, हिनामिना र ठगीको छानबिन गरिरहेको संसदीय विशेष समितिले सोधपुछका लागि बोलाउने भएको छ । लामिछानेलाई रकम हिनामिनाको आरोप लागेको तत्कालीन गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाउन… Continue reading सहकारीका फरार १८ अभियुक्त को कुन् देशमा छन् ?