२२ माघ ,काठमाण्डौ। रविविरुद्ध चितवनमा मुद्दा, निकिताका नाममा ४ वटा चेक,कति छ बिगो ? सहारा चितवनमा ५२ करोड ठगी! रविको नाममा कति ? तीनवटा जिल्ला अदालतमा धरौटी बुझाएर रिहा भएका सहकारी ठगीका अभियुक्त एवं रास्वपा सभापति रवि लामिछानेविरुद्ध चितवनमा मुद्दा दर्ता भएको छ । सहारा चितवन सहकारीको रकम गैरकानुनी रूपमा संगठित तवरले अपचलन र ठगी… Continue reading रविविरुद्ध चितवनमा मुद्दा, निकिताका नाममा ४ वटा चेक,कति छ बिगो ?