इन्दिराको पछि लागे माननीयहरु

९ साउन, काठमाण्डौ । उपसभामुख इन्दिरा रानालाई कारबाही गर्न सांसदहरुले माग गरेका छन् । रानाले गैर सांसदलाई अमेरिकाको भिसाका लागि सिफारिस गरेको दाबी गर्दै परेको उजुरीबारे प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा आज छलफल भएको छ । सो समितिको बैठकमा सांसदहरूले पदीय मर्यादा भुलेर भिसा सिफारिस गरेकाले रानालाई कारबाही हुनुपर्ने माग गरेका हुन् ।… Continue reading इन्दिराको पछि लागे माननीयहरु