१७ मंसिर,एजेन्सी । इलेक्ट्रिक भेहिकल निर्माता टेस्लाले आफ्नो बहुप्रतिक्षित साइबरट्रक लन्च गरेको छ । उसले साइबरट्रक नामको यो नयाँ इलेकट्रिक पिकअप बजारमा ल्याएको छ । टेस्लाले चार वर्षमा पहिलो पटक नयाँ मोडेल ल्याएको हो । सीईओ इलोन मस्कले टेक्ससमा ग्राहकहरुलाई यो ट्रक हस्तान्तरण गरेका छन् । तर तत्काल ठूलो मात्रामा यसको उत्पादन गर्न नसकिने… Continue reading कारलाई पछि पार्ने टेस्लाको साइबर ट्रक लन्च