रविलाई बदनाम गर्ने प्रयासको भिडियोबारे बोल्यो साइबर ब्यूरो

१३ वैशाख , काठमाण्डौ । गृहमन्त्री रवि लामिछानेविरुद्ध टिकाटिप्पणी गरेको भन्दै प्रहरीको यातना सहन नसकेर विष सेवन गरेको भनिएका युवकले भिडियोमा कुनै सत्यता नरहेको साइबर ब्यूरोले बताएको छ । फेक एकाउन्ट संचालन गरी अश्लील सामग्री पोष्ट गरी हैरानी दिएको सम्बन्धमा उजुरी परेपछि । गणेशमान सिंह ठकुरीलाई अनुशन्धानका लागि बोलाएकामा उनका साथीले आफूलाई तनाव भई गएको… Continue reading रविलाई बदनाम गर्ने प्रयासको भिडियोबारे बोल्यो साइबर ब्यूरो